प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेस बैठकमा आलोचना – Nepal Press

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेस बैठकमा आलोचना

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोअभिव्यक्तिको आलोचना भएको छ।

केन्द्रीय समितिको बैठकमा बोल्दै डा. चन्द्रमोहन यादवले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीले जातीय कुरा उठाइराख्नुभएको छ। उहाँले भनिराख्नुभएको छ हामीलाई समर्थन गर्नुस् जातिय राज्य राख्दिन्छु भनेर। यसले नराम्रो म्यासेज गएको छ। यो प्रचण्डजीको मात्रै सरकार होइन। यहाँ सबैभन्दा ठूलो दल कांग्रेस हो। त्यसैले गल्ती उहाँहरुले गर्ने त्यसको अपजस हामीले पाउने भइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर