क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो (भिडिओ) – Nepal Press

क्यान केन्द्रीय सचिवमाथि हेटौंडामा मोबिल छ्यापियो (भिडिओ)

हेटौंडा । मकवानपुर क्रिकेट सघं मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठक माथि कालो तरल पदर्थ छ्यापिएको छ ।

हेटौंडामा जिल्लाको आठौं साधरणसभा सकेर खाना खाने क्रमामा सचिव पाठक माथि कालो पदार्थ छ्यापिएको हो । स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेका छ्न । अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *