सत्ता गठबन्धनकै पक्षमा उभियो रास्वपा, राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने निर्णय – Nepal Press

सत्ता गठबन्धनकै पक्षमा उभियो रास्वपा, राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने निर्णय

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिएको छ ।

संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको एक सांसदले बताए ।

रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर