महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा यस्तो देखियो (तस्बिरहरु) – Nepal Press

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा यस्तो देखियो (तस्बिरहरु)

काठमाडौं । महाशिवरात्रीको तयारी पूरा भएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा चहलपहल बढेको छ भने रंगरोगनको कार्य पनि सकिएको छ ।

भारतबाट नागा बाबा एवम् साधुहरु आइसकेका छन् । शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथमा कलश यात्रा पनि गरिएको थियो । यसपटक पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर