वागमती कांग्रेस संसदीय दलमा बानियाँ पराजित, बहादुर लामा ५ मतले विजयी – Nepal Press

वागमती कांग्रेस संसदीय दलमा बानियाँ पराजित, बहादुर लामा ५ मतले विजयी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

दलकाे नेता चुन्न भएकाे  निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे ।

निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा  थिए । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।


प्रतिक्रिया

One thought on “वागमती कांग्रेस संसदीय दलमा बानियाँ पराजित, बहादुर लामा ५ मतले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर