मधेसमा जसपाको पहिलो जित : प्रदेशसभामा मुख्यमन्त्री राउत बने विजयी – Nepal Press

मधेसमा जसपाको पहिलो जित : प्रदेशसभामा मुख्यमन्त्री राउत बने विजयी

जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र १ (२)बाट मधेसका मुख्यमंत्री लालबाबु राउत निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउतले नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई पराजित गरेका हुन् । राउतले ७ हजार ५४५ मत ल्याउँदा कुर्मी ६ हजार २१२ मतमा रोकिए ।

राउत ०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए ।

मधेस प्रदेशमा जसपाको यो पहिलो जित हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *