डडेल्धुरामा देउवाको अग्रता कायमै, स्वतन्त्र सागर ढकाल पछ्याउँदै – Nepal Press

डडेल्धुरामा देउवाको अग्रता कायमै, स्वतन्त्र सागर ढकाल पछ्याउँदै

कैलाली । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् ।

२३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइ रहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा छन् ।

देउवालाई सत्ता गठबन्धन अन्तर्गत माओवादीको साथ हुँदा मल्ललाई एमाले र नेकप एसको साथ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर