पार्टी केन्द्रीय कार्यालयदेखि जिल्लासम्म मिडिया सेन्टर स्थापना गर्ने कांग्रेसको निर्णय – Nepal Press

पार्टी केन्द्रीय कार्यालयदेखि जिल्लासम्म मिडिया सेन्टर स्थापना गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने भएको छ । पार्टीको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार-प्रसार समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर