चौतारा साँगाचोकगढीमा एमाले अगाडि, पछ्याउँदै माओवादी – Nepal Press

चौतारा साँगाचोकगढीमा एमाले अगाडि, पछ्याउँदै माओवादी

काठमाडौं । चौताराको साँगाचोकगढी नगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

परिणामअनुसार ६०० मत गणना हुँदा एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले १८५ मत ल्याएका छन् भने माओवादीका देशबन्धुले १५० मत पाएका छन् ।

उपमेयरमा एमालेले १९३ मत ल्याएको छ भने माओवादीको समर्थनमा नेकपा एसबाट उम्मेदवार भएकी सीता थापाले १५२ मत पाएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर