जिसस जाजरकोटका उपप्रमुख कांग्रेस छाडेर माओवादीमा प्रवेश – Nepal Press

जिसस जाजरकोटका उपप्रमुख कांग्रेस छाडेर माओवादीमा प्रवेश

सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समुन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा आचार्यले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् ।

आचार्य लगायतका करिव १६० जना कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर