भ्यालेन्टाइन डे : वसन्तपुरमा रमेका तन्नेरी (तस्बिरहरू) – Nepal Press

भ्यालेन्टाइन डे : वसन्तपुरमा रमेका तन्नेरी (तस्बिरहरू)

काठमाडौं । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमि जोडीहरूले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । रोमबाट सुरू भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।

आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरूले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।

हेरौं काठमाडौंको वसन्तपुरमा भेटिएका युवायुवतीका तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर