माघ मसान्तसम्मै उपत्यकाका विद्यालय र फिल्म हल बन्द रहने (आदेशसहित) – Nepal Press

माघ मसान्तसम्मै उपत्यकाका विद्यालय र फिल्म हल बन्द रहने (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय, रात्रीकालिन ब्यवसाय र फिल्म हल लगायतका भीडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेका छन् ।

आज बसेको उपत्यकका तीनै सीडीओको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *