माओवादी स्थानीय तह विभाग उपप्रमुखमा लेखक प्रकाश विकल्प – Nepal Press

माओवादी स्थानीय तह विभाग उपप्रमुखमा लेखक प्रकाश विकल्प

काठमाडौं । लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् ।

पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा थिए । उक्त विभागको प्रमुखमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ ।

माओवादीमा सक्रिय उनले ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर