प्रकाश विकल्प – Nepal Press
प्रकाश विकल्प

माओवादी स्थानीय तह विभाग उपप्रमुखमा लेखक प्रकाश विकल्प

काठमाडौं । लेखक एवम् सुशासनका अभियन्ता प्रकाश विकल्प नेकपा (माओवादी केन्द्र) ले गठन गरेको स्थानीय तह विभागका उपप्रमुख बनेका छन् । पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै प्रकाशलाई विभागको नेतृत्व पनि दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको संयुक्त आन्दोलन परिचालन सचिवालयमा थिए । उक्त विभागको प्रमुखमा उर्मिला अर्याललाई जिम्मेवारी दिइएको छ । माओवादीमा...