‘सोचेझैं जिन्दगी पार्ट-२’ गीत सुटिङमा पल, दुर्गेश, वर्षा र अञ्जलीको मादकता (तस्विरहरु) – Nepal Press

‘सोचेझैं जिन्दगी पार्ट-२’ गीत सुटिङमा पल, दुर्गेश, वर्षा र अञ्जलीको मादकता (तस्विरहरु)

काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि म्युजिक भिडिओ छायांकन धमाधम हुन थालेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कलाकारले सांगीतिक भिडिओ सुट गरिरहेका छन् ।

यसैसाता काठमाडौंको धर्मस्थलीमा पल शाह, दुर्गेश थापा, अञ्जली अधिकारी र वर्षा राउत भिडिओ छायांकनमा व्यस्त देखिए । कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको गीतको बोल छ : यस्तै हो संसार ।

यसअघि हिट भएको गीत ‘सोचेझैं जिन्दगी पार्ट–२’को दोस्रो सिक्वेलको रुपमा यसलाई लिइएको छ । अनिता चलाउने र खेम सेञ्चुरीको स्वर रहेको गीतलाई चाँडै बजारमा ल्याउने तयारी छ ।

हेर्नूस छायांकन तस्विरहरु :














 
 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *