६ बुँदे घोषणा पत्र जारी – Nepal Press
६ बुँदे घोषणा पत्र जारी

६ बुँदे घोषणा पत्र जारी गर्दै दक्षिण एसियाली महिला सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडौं । ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीमाथी हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् । सम्मेलनमार्फत महिला र किशोरीविरुद्धको हिंसा...