१४ सांसद प्रकरण – Nepal Press
१४ सांसद प्रकरण

पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपाल पक्षको निवेदन

करिब सात महिनादेखि पटक–पटक सर्दै आएको एमालेबाट निस्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पेस भएको छ ।