१४ सय १० सडक आयोजना – Nepal Press
१४ सय १० सडक आयोजना

यी हुन् ओली सरकारले शुरु गरेका र गठबन्धन सरकारले खारेज गरेका १४ सय १० सडक आयोजना (सूचीसहित)

केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएका छन् ।