स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ – Nepal Press
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

विपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारवाही गर्छु : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा छानविन समिति गठन गरेर कारवाही अघि बढाउने बताएका हुन् । उनले भने ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै...