सैनामैना – Nepal Press
सैनामैना

सैनामैनामा तीन मतले एमालेको अग्रता

रूपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । यहाँको ५ सय मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका फणिन्द्रप्रसाद शर्माले २१६ मतसहित पछ्याइरहेका छन् । यस्तै उपप्रमुखमा एमालेकी बिना रानाले २३३ मतसहित अग्रता लिएकी छन् । माओवादी...