सुशिलसिंह राठौर – Nepal Press
सुशिलसिंह राठौर

होली खेल्दा एक सय ३६ जना पक्राउ, दुई हजारभन्दा बढी सवारी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउने क्रममा उछृङखल मच्चाएका भन्दै प्रहरीले एक सय ३६ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा एक सय १०, ललितपुर र भक्तपुरमा १३-१३ जना पक्राउ परेका छन् । होली मनाउने नाममा होहल्ला गर्ने, जवरजस्ती रंग र अविर दल्ने, झगडा गर्ने...