सुवास कर्मचार्य – Nepal Press
सुवास कर्मचार्य

एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

काठमाडौं । नेकपा एमालेसँगको ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गरेका पूर्वसांसद सुवास कर्माचार्यलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । नेकपा एसको सचिवालय बैठकले सिन्धुपाल्चोकका नेता कर्माचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उनलाई अब बस्ने बैठकबाट पोलिटब्यूरो सदस्य बनाएर सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिने तयारी भइरहेको...