साक्षर जिल्ला – Nepal Press
साक्षर जिल्ला

‘साक्षर जिल्ला’का निरक्षर आमाहरु भन्छन्- पढ्नुपर्छ भनेर कसैले जोरजुलुम गरेनन्

इटहरी । पाँच वर्ष अगाडि नै तेह्रथुम जिल्लालाई साक्षर घोषणा गरिएको थियो । २०७४ चैत २० गते प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि बनेर साक्षर जिल्ला घोषणासभामा सहभागी भएका थिए । तेह्रथुमलाई साक्षर जिल्ला घोषणा गर्दा स्तम्भ नै बनाइएको छ । तेह्रथुम सदरमुकाम आसपास क्षेत्र समेटिएर...