सर्जी – Nepal Press
सर्जी

बार्सिलोनाको कार्यबाहक प्रशिक्षकमा सर्जी

काठमाडौं । बार्सिलोनाले सर्जी बार्जुवानलाई कार्यबाहक प्रशिक्षकमा नियुक्त गरेको छ । बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० गोलको नतिजामा पराजित भएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो र यद्यपि, बार्सिलोनाको मुख्य प्रशिक्षकमा भने जाभी हर्नान्डेजलाई बनाउने चर्चा अहिले शिखरमा छ । उनीसँगको कुराकानी जारी भए पनि तत्कालका...