सर्गेई लाभरोभ – Nepal Press
सर्गेई लाभरोभ

रुसी विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

बेइजिङ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहिबार बताए । पछिल्लो समय रुस र चीनबीचको...