समुदायस्तरमा परीक्षण – Nepal Press
समुदायस्तरमा परीक्षण

तिलोत्तमामा पनि समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण

रुपन्देही । बुटवल उपमहानगरपालिकाले जस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि कोरोना संक्रमणको ‘चेनब्रेक’ गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पु¥याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा...