समय – Nepal Press
समय

सफल र सुन्दर जीवनका लागि अनिवार्य ‘समयको अडिट’

हामीले बाँचेको समय साँच्चिकै अत्यन्त छोटो छ भन्ने लाग्छ । सरदर आयु ८० वर्ष मान्दा पनि धेरै समय नगरिनहुने कामका लागि सबैले प्रयोग गर्नैपर्छ । यसरी प्रयोग गरेको समय घटाएर बाँकी रहन आएको समयमात्र हामीले काम गर्ने हो ।