सभामुख अग्नि प्रसाद सापकोटा – Nepal Press
सभामुख अग्नि प्रसाद सापकोटा

सभामुखले बोलाएको बैठकबारे बालुवाटार बेखबर, नेम्वाङ भन्छन्- केही अर्थ छैन

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रवारको लागि बोलाएको परामर्श बैठकबारे प्रधानमन्त्रीलाई कुनै जानकारी नरहेको र सभामुखले भेटेर आग्रह पनि नगरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुखले शुक्रवार संसदका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफलका लागि पत्राचार गरेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पार्टी...