सत्ता संकट – Nepal Press
सत्ता संकट

सार्वजनिक नभएकी रहस्यमय सांसद विमला वली

रुपन्देही । लुम्बिनी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद विमला वली चर्चामा आउँछिन् । तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले पनि तेस्रो पटक दल फेरेकी छन् । नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि...