संगीतकार संघ – Nepal Press
संगीतकार संघ

संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ निर्वाचित

काठमाडौं । पारस मुकारुङको नेतृत्वमा संगीतकार संघ नेपालको नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार राजधानीमा भएको सम्मेलनबाट मुकारुङ अध्यक्षमा निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, हरि लम्साल प्रथम उपाध्यक्ष, अष्ट लामा द्धितीय उपाध्यक्ष, बसन्त सापकोटा महासचिव निर्वाचित भएका छन् । सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश...