शुक्रराज शर्मा – Nepal Press
शुक्रराज शर्मा

कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका शर्मा निर्वाचित

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ६ सय १३ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए । सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।...