शिक्षक भर्ना – Nepal Press
शिक्षक भर्ना

निमावि शिक्षकका लागि भर्ना खुल्यो, कुन विषयमा कति शिक्षक माग ? (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।...