विन्सन हिमाल – Nepal Press
विन्सन हिमाल

अन्टार्टिकाको विन्सन हिमाल चुचुरोमा नेपाली तीन दाजुभाइ

काठमाडौं । अन्टार्टिकाको सबैभन्दा अग्लो हिमाल विन्सन हिमाल (४,८९२ मिटर) को तीन नेपाली शेर्पा दाजुभाइले सफल आरोहण गरेका छन् । नेपाली समयअनुसार आइतबार बेलुका ९:४५ बजे कीर्तिमानी आरोहीसमेत रहेका दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पाले एकैपटक आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सका सञ्चालकसमेत रहेका तीन दाजुभाइले पहिलोपटक सफल...