विज्ञापन बजार – Nepal Press
विज्ञापन बजार

‘क्लीनफिड’ले निराशा: झन् खुम्चियो विज्ञापन बजार

ऐन आउँदा नेपालको विज्ञापन क्षेत्र निकै उत्साहित थियो । नेपाली टेलिभिजनमा विदेशी विज्ञापन बज्न छाडेसँगै नेपालको विज्ञापन बजार ह्वात्तै माथि उठ्ने र नेपाली कलाकारहरुले काम पाउने अपेक्षा सर्वत्र गरिएको थियो । तर, हालसम्मको अभ्यासले उक्त अपेक्षालाई निराशामा बदलेको छ ।