लामखुट्टे – Nepal Press
लामखुट्टे

जनकपुरधामका मेयरको घर अगाडि फोहोर थुपारियो

जनकपुरधाम । जनकपुरधाम उपमहानगर-४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहोर थुपारेका छन् । जनकपुरधाम धार्मिक नगरी भए पनि फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवानको नेतृत्वमा युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् । उनीहरूले मेयर साह र उपमेयर रिता...