लहान मालपोत – Nepal Press
लहान मालपोत

लहान मालपोतमा बम विस्फोट, ७ जना घाइते

जनकपुरधाम । सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा...