रोहिंग्या शरणार्थी – Nepal Press
रोहिंग्या शरणार्थी

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा अवैध रुपमा नेपाल भित्राउने तस्कार पक्राउ, रोहिंग्या शरणार्थी नै सक्रिय

काठमाडौं । रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारी अवैध रुपमा नेपाल भित्राएको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने बंगलादेश घर भएका बंगलादेशी ३० वर्षीय आजमत अलि, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २७ वर्षीय...