रेणुका गुरुङ – Nepal Press
रेणुका गुरुङ

महन्थ पक्षबाट मन्त्री बनेकी रेणुका उपेन्द्रतिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रेणुका गुरुङले महन्थ ठाकुर छाडेर उपेन्द्र यादव पक्षलाई साथ दिएकी छन् । ओली नेतृत्वको सरकारमा १२ दिन राज्यमन्त्री रहेकी गुरुङ अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा जारी उपेन्द्र-बाबुराम पक्षको संसदीय दलको बैठकमा सहभागी छिन् । मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले खारेज गरेपछि गुरुङ १२...