रुपन्देहीमा कांग्रेस – Nepal Press
रुपन्देहीमा कांग्रेस

रुपन्देहीमा कांग्रेसका दुवै पक्षलाई उम्मेदवार छान्न सकस, आफ्नै भाइ उठाउने तयारीमा बालकृष्ण खाँड

रुपन्देहीमा अहिलेका सभापति अब्दुल रज्जाक नदोहोरिने निश्चितजस्तै छ । खाँण समूहबाट प्रदेश वा केन्द्रमा उनलाई अगाडि बढाउने सो समूहको तयारी छ ।