रिचार्ड लेभी – Nepal Press
रिचार्ड लेभी

ईपीएल खेल्न रिचार्ड लेभी नेपालमा

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर रिचार्ड लेभी एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आइपुगेका छन् । असोज ९ देखि त्रिवि क्रिकेट मैदानमा शुरू हुने प्रतियोगितामा लेभीले पोखरा राइनोजबाट खेल्नेछन् । लेभीले खेलेका २२० टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ हजार भन्दा बढी रन बनाएका छन् । पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्नेछ...