राप्रपा अध्यक्ष – Nepal Press
राप्रपा अध्यक्ष

पशुपतिशम्शेरले दिए वाकओभर, राप्रपा अध्यक्षमा नउठ्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । मंसिर १५ देखि १९ गतेसम्म राप्रपाको महाधिवेशन हुँदैछ । राणाका स्वकीय सचिव केशव कटुवालले राणाले अध्यक्ष नलड्ने तय भएको नेपाल प्रेसलाई बताए । ‘उहाँले आधिकारिक घोषणा गरिसक्नुभएको छैन, तर आफूसँग भेट्न आउनेहरूलाई चुनाव...