राजदूत अनुमोदन – Nepal Press
राजदूत अनुमोदन

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि अनुमोदन गरेको हो ।