रसायनिक मल – Nepal Press
रसायनिक मल

मलको अभाव टार्न सरकारको पहलः चीन र बंगलादेशबाट ४९ हजार मेट्रिकटन आयात

काठमाडौं । धान रोप्ने समयमा रासयनिक मलको चरम अभाव खेप्नुपर्ने वाध्यता लामो समयदेखि कृषकले भोग्दै आएका छन् । सरकारले भने किसानले यो वर्ष कृषकले समयमा नै मल प्राप्त गर्ने व्यवस्था मिलाइएको दावी गरेको छ । कृषि मन्त्रालयका अनुसार अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौजाद रहेको थियो...