रंगभेदी व्यवहार – Nepal Press
रंगभेदी व्यवहार

पेनाल्टीमा चुकेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

एजेन्सी । इंग्ल्याण्डको फुटबल संघले (द एफए)ले युरो २०२० को फाइनलमा पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि भएको रंगभेदी दुर्व्यवहारको भर्त्सना गरेको छ । इंग्ल्याण्डले इटलीसँग टाइब्रेकरमा ३-२ ले पराजय व्यहाेर्दा यी तीन खेलाडीले पेनाल्टीमा गोल गर्न असफल भएका थिए । लण्डन महानगरीय प्रहरीले...