मेयर विद्या सुन्दर शाक्य – Nepal Press
मेयर विद्या सुन्दर शाक्य

धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको...