मीनेन्द्र रिजाल – Nepal Press
मीनेन्द्र रिजाल

राजीनामापछि रिजालले भने- अब सक्रिय राजनीतिभित्र नरहन पनि सक्छु (भिडिओ)

‘म सार्वजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ रक्षामन्त्रीबाट राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा मीनेन्द्रले भने ।