मीनबहादुर शाही – Nepal Press
मीनबहादुर शाही

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर : मानवअधिकार एलाइन्स

काठमाडौं । संसद बन्द गरी अध्यादेश जारी गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकलाई अस्थिरतार्फ धकेलेको मानवअधिकार एलाइन्सले टिप्पणी गरेको छ । अध्यक्ष मीनबहादुर शाहीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको काम २०७८ जेठ २७ को अदालतको अध्यादेशसम्बन्धी फैसलाको विरुद्ध भएको ठहर गरेका छन् । ‘राजनीतिक दलहरूको विभाजनलाई प्रोत्साहित...