मिडटाउन सिनेमाज् – Nepal Press
मिडटाउन सिनेमाज्

खुले तालनगरिका मल्टिप्लेक्स, नौ महिनापछि मिडटाउन सिनेमाज् संचालनमा

नेपालको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल मंगलबारदेखि संचालनमा आएका छन् । मिडटाउन सिनेमाज् र क्यूएफएक्स आउटलेटले नौ महिनापछि प्रदर्शन सुचारु गरेका हुन् । कोरोना भाइरस महामारीको कारण सरकारले गत चैत ११ बन्दाबन्दी गरेपछि ती हल बन्द थिए । गत शुक्रबारदेखि व्यसायीले एकपक्षीयरुपमा हल संचालन गरेका हुन् ।...