माओवादी केन्द्रमा प्रवेश – Nepal Press
माओवादी केन्द्रमा प्रवेश

वैद्य माओवादीका केन्द्रीय नेताद्वय ज्ञवाली र बजगाईंसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । वैद्य माओवादीका केन्द्रीय नेताद्वय ईश्वरचन्द्र ज्ञवाली र बद्री बजगाईंसहित दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । साहित्यकार समेत रहेका नेता ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताए । उनले आफू पुरानै घर फर्कन खुसी...