महाकाली सन्धि – Nepal Press
महाकाली सन्धि

महाकाली सन्धिका कारण भारतले दादागिरी गर्‍यो : बिडारी

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले महाकाली सन्धिकै कारण भारतले नेपाली युवाको हत्या गर्ने हिम्मत गरेको आरोप लगाएका छन् । महाकाली सन्धिमा सो नदीलाई साझा भनिएका कारण भारतीय पक्षले नेपालमाथि दादागिरी देखाएको आरोप बिडारीको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै बिडारीले भने, ‘महाकाली सन्धि बेइमानीपूर्वक...